एमसीसीबारे निर्णय गर्न जसपाको बैठक बस्दै
नेपालबहस संवाददाता
फागुन १३, २०७८ शुक्रबार १५:१:५२
१३ फागुन काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारणी समितिको बैठक आजबाट काठमाडौँमा सुरु हुँदैछ।
सरकारमा रहेर पनि जसपाले एमसीसीबारे आधिकारिक निर्णय गरेको छैन । आन्तरिक विवादका कारण लामो समयदेखि पार्टीको बैठकसमेत हुन सकेको छैन। जसअनुसार शुक्रबार बिहान ११ बजे बालकुमारीस्थित केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगै स्थानीय तहको निर्वाचनबारे छलफल हुने जसपाले जनाएको छ।
आजको बैठकमा एमसीसी, स्थानीय तह निर्वाचन र पार्टीको विधान सम्मेलन गर्ने साथै समसमायिक राजनीतिक विषयमा पनि छलफल हुने कार्यकारिणी सदस्य प्रशान्त सिंहले बताए । उनका अनुसार पार्टी विभाजन भएपछि केन्द्रीय विभागदेखि अन्य संरचना तय नभएकाले सोबारेमा पनि छलफल हुनेछ।
पार्टीमा संघीय परिषद् अध्यक्ष बाबुरा भट्टराई एमसीसी पारित गर्नुपर्ने लाइनमा छन् भने अध्यक्ष उपेन्द्र यादव यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनन्। पार्टीभित्र दुई लाइन देखिएसँगै जसपा पुनस् फुट्ने अड्कल गरिँदै आएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार