स्थानिय तह निर्वाचनका लागि ५१ दल आयोगमा दर्ता
नेपालबहस संवाददाता
फागुन १४, २०७८ शनिबार १३:५२:४०
१४ फागुन काठमाडौं । स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि ५१ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
वैशाख ३० गतेका लागि घोषणा गरिएको निर्वाचनका लागि आयोगमा हालसम्म दर्ता भएका १०९ दल मध्य शुक्रबारसम्म ५१ दलले निवेदन दिएका आयोगका प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायत राष्ट्रिय मान्यता प्राप्त पाँच दलले निवेदन दिइसकेका छन् । जनता समाजवादी पार्टीले भने हालसम्म निवेदन दिइसकेको छैन।
निर्वाचन प्रयोजनका लागि आयोगमा निवेदन दिएका दल दर्ता गर्न हुनुपर्ने व्यवस्था छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
हाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
चीनको सिचुवान एयरलाइन्सको जहाज
पुष ११, २०८१ बिहिबार
विराटनगर महानगरपालिकाको सडक सौन्दर्यीकरण परियोजनाका लागि सिटिजन्स बैंकको सहयोग
पुष ११, २०८१ बिहिबार
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
पुष ११, २०८१ बिहिबार
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
पुष ११, २०८१ बिहिबार
छत्रकोटमा जीपलाइन सञ्चालन हुँदै
पुष ११, २०८१ बिहिबार
तरकारी बिक्रीबाट दैनिक दुई हजार आम्दानी
पुष ११, २०८१ बिहिबार