नेपाली कांग्रेसले ६ जिल्लामा आज अधिवेशन गर्दै
नेपालबहस संवाददाता
फागुन १५, २०७८ आइतबार १४:१६:३२
१५ फागुन काठमाडौं । नेपाली कांग्रेसको ६ जिल्लामा आज नेतृत्व चयनका लागि अधिवेशन हुँदैछ । पर्सा, कैलाली, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीमा आज अधिवेशन हुन लागेको हो ।
आज संसद नभएका छ जिल्लामा अधिवेशन हुन लागेको र बाँकी अन्य १० जिल्लाको अधिवेशन यहि फागुन २० गतेसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए ।
रिजालका अनुसार बाँकी जिल्लाले कसैले १८ गते कसैले १९ गते निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको पनि बताए । १४ औं महाधिवेशन अन्तर्गत सिरहा, सप्तरी, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी र सर्लाहीमा महाधिवेशन हुन बाँकी छ ।
यस्तै कैलाली, अछाम, बाँके, चितवन, मकवानपुर, सिन्धुली, पूर्वी नवलपरासी, सिन्धुपाल्चोकले महाधिवेशन गरेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाई कमाण्डमा देउवा र ओली, उच्चस्तरीय राजनीतिक संयन्त्रको अण्डरमा तीन वटा कार्यदल
पुष ११, २०८१ बिहिबार
कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?
पुष ११, २०८१ बिहिबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
५ महिनामा १ अर्ब ७६ करोड युनिट बिजुली बिक्री, १३ अर्ब ४ करोड आम्दानी
पुष ११, २०८१ बिहिबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार