उच्च उत्तारचढावका बीच यी हुन टप १० ब्रोकर, नागरिक स्टक डिलरले के गर्यो ?

नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार २०:१०:३१

१७ फागुन, काठमाडौं । शेयरबजारमा हिजो दिनभर उच्च उत्तारचढाव भयो । हिजो दिनभरि शेयरबजारमा ७७ अंकले उत्तारचढाव आयो ।हिजो सबैभन्दा बढी कारोबार गर्नेमा इम्पेरियल सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४५ परेको छ । यो ब्रोकरले हिजो १९ करोड ४१ लाख बराबरको शेयर दोस्रो बजारबाट खरिद गरेको छ भने २० करोड १९ लाख बराबरको शेयर दोस्रो बजारमा बिक्री गरेको छ ।
दोस्रोमा भिजन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ३४ ले हिजो १४ करोड ९८ लाख बराबरको शेयर खरिद गरेको छ भने २२ करोड ९१ लाख बराबरको शेयर बिक्री गरेको छ । तेस्रोमा हिजो नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ ले २० करोड १८ लाख बराबरको शेयर खरिद गरेको छ भने १६ करोड १५ लाख बराबरको शेयर बिक्री गरेको छ ।
चौथोमा हिजो अनलाईन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४९ ले १३ करोड ११ लाख बराबरको शेयर खरिद गरेको छ भने १५ करोड बराबरको शेयर बिक्री गरेको छ । पाँचौमा दिपशिखा धितोपत्र कारोबार कम्पनी स्टक ब्रोकर नम्बर ३८ ले हिजो १० करोड ८६ लाख बराबरको शेयर खरिद गरेको छ भने १६ करोड १६ लाख बराबरको शेयर बिक्री गरेको छ ।
छैटाैंमा हिजो आर्यतार सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५७ ले १४ करोड ५८ लाख बराबरको शेयर खरिद गरेको छ भने ११ करोड ६८ लाख बराबरको शेयर बिक्री गरेको छ । सातौमा श्रीकृष्ण सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ ले आज १० करोड ६४ लाख बराबरको शेयर खरिद गरेको छ भने १४ करोड ५८ लाख बराबरको शेयर बिक्री गरेको छ ।
आठौमा हिजो सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ ले आज १० करोड ६४ लाख बराबरको शेयर खरिद गरेको छ भने १२ करोड १४ लाख बराबरको शेयर बिक्री गरेको छ । नवाैंमा हिजो त्रिशक्ति पब्लिक सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४८ ले आज १२ करोड १० लाख बराबरको शेयर खरिद गरेको छ भने ७ करोड ९७ लाख बराबरकाे शेयर बिक्री गरेको छ ।
दशौंमा हिजो डायनामिक मनि म्यानेज सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४४ ले आज ५ करोड ४१ लाख बराबरको शेयर दोस्रो बजारबाट खरिद गरेको १४ करोड ५ लाख बराबरको शेयर दोस्रो बजारमा बिक्री गरेकाे छ । हिजो नागरिक स्टक डिलरले १ करोड ५२ लाख बराबरको शेयर खरिद दोस्रो बजारबाट गरेको छ भने २ करोड ६७ लाख बराबरको शेयर दोस्रो बजारमा बिक्री गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ पाउने प्रतिभालाई प्रधानमन्त्रीको बधाई
फागुन ७, २०८१ बुधबार
व्यास नगरपालिकामा सांस्कृतिक महोत्सव सुरु
फागुन ७, २०८१ बुधबार
सामाजिक न्यायसहितको आर्थिक रुपान्तरण आवश्यकः पूर्वप्रधानमन्त्री खनाल
फागुन ७, २०८१ बुधबार
बागमती गोल्डकप : संकटालाई हराउँदै एपिएफ सेमिफाइनलमा
फागुन ७, २०८१ बुधबार
१४ लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ७, २०८१ बुधबार
नेकपा एसको नीतिः स्थानीय तहमा छायाँ सरकार, जिल्लामा कम्तीमा एक पालिका जित्ने
फागुन ७, २०८१ बुधबार