सेना दिवसका अवसरमा दौड प्रतियोगिता
नेपालबहस संवाददाता
फागुन १७, २०७८ मंगलबार २१:३:११
१७ फागुन, जुम्ला । नेपाली सेना दिवस तथा महाशिवरात्रीको अवसरमा जुम्लामा दौड प्रतियोगिता आयोजना भएको गरिएको छ । नेपाली सेनाले नागरिकसँगको सम्बन्ध सुमधुर बनाउन नन्दाबक्स गण र नम्बर २४ बाहिनी अड्डाको आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगिता दुई चरणमा सञ्चालन गरिएको थियो । ४० वर्षमाथिका र ४० वर्षमुनिकाबीच दौड प्रतियोगिता भएको थियो ।
४० वर्ष मुनिको पाँच किलोमिटर दौड प्रतियोगिताको प्रथम प्रकाश कठायत भएका छन । यस्तै दिपेन्द्र बोहोरा द्धितिय र शेरबहादुर अधिकारी तृतिय भएका छन । यस्तै ४० वर्ष मुनिका महिला तर्फ कल्पाना बुढा प्रथम बनेकी छन भने, राज्यलक्ष्मी रावल द्धितिय र ईशरा बुढा तृतिय भएकी छिन । उक्त प्रतियोगितामा ४० वर्षमाथिका पुरुषतर्फ भेषबहादुर बस्नेत प्रथम भएका छन् ।
सेनानी नारायण लामिछाने द्धितिय र हर्करावल तितृय भएका छन् । दौड प्रतियोगितामा प्रथम द्धितिय र तृतिय हुनेलाई कदरपत्र र नगद पुरस्कार दिएको छ । प्रथमलाई पाँच हजार, द्धितियलाई तीन हजार र तृतियलाई दुई हजार नगद सम्मान स्वरुप दिएको गणपति रवीन थापाले बताए ।
प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाइँले जुम्लामा नेपाली सेनाले नागरिकका हितमा गरेको कामको प्रशंसा गरिन । उनले सेनाको शान्ति, सुरक्षासँगै सामाजिक हितका काम प्रेरणादायी रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
संघसंस्था बीच फुटसल प्रतियोगिता उपाधि खेलकुद पत्रकार मञ्चलाई
कात्तिक २४, २०८१ शनिबार
पाँच किमी दौडमा पुरुषतर्फ कार्की र महिलातर्फ भण्डारी
कात्तिक २४, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
भारतमा सबैभन्दा बढी कर तिर्ने पाँच सेलेब्रेटी, साउथ हिरो पनि परे
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार
एनपिएलका आयोजकप्रति दर्शकहरू रुष्ट
मंसिर १५, २०८१ शनिबार
निगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार