विश्वभर कोरोना निको हुनेको संख्या ३७ करोड नाघ्यो
नेपालबहस संवाददाता
फागुन १८, २०७८ बुधबार १२:१४:५४
१८ फागुन एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमण निको हुनेको संख्या ३७ करोडभन्दा धेरै भएको छ।
पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म १७ लाख ४२ हजार संक्रमित निको भएसँगै विश्वभर कोरोना जित्नेको संख्या ३७ करोड ५ लाखभन्दा धरै भएको हो । त्यसैगरी २४ घण्टामा १२ लाख संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४३ करोड ३ लाखभन्दा धेरै भएको छ। यो अवधिमा थप ६ हजार संक्रमितको मृत्यु भएको छ।
योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५९ लाख ८२ हजार पुगेको कोरोनाको छ। कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरका अनुसार निको हुनेको संख्या बढ्दै गए पनि विश्वभर ६ करोड १ लाख सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ७४ हजारको अवस्था जटिल छ भने बाँकीको अवस्था सामान्य छ।
सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ८ करोड ६ लाखमा कोरोना पुष्टि हुँदा ९ लाख ७६ हजारको मृत्यु भइसकेको छ। ५ करोड ३६ लाख भने निको भएका छन्। संयुक्त राज्य अमेरिकामा मात्रै दैनिक एक हजारभन्दा बढीको कोरोनाले मृत्यु हुने गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार