राप्रपा नेता गणेश शेरचनको निधन
नेपालबहस संवाददाता
फागुन २२, २०७८ आइतबार १५:४१:३२
२२ फागुन काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता गणेश शेरचनको निधन भएको छ।
मधुमेह र मिर्गौला रोगबाट पीडित ७८ वर्षीय शेरचनको आइतवार बिहान काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। शेरचनको आइतवार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ। राप्रपाको संस्थापक नेता शेरचनले तत्कालीन राप्रपा नेपालको महामन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए । उनका श्रीमती‚ ३ छोरा र १ छोरी छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनको खबरले स्तब्ध र दुःखी भएको बताएका छन् । उनले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
यस्तै‚ प्रवक्ता श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
विचाराधीन विधेयकः छोटो बाटो खोजेर समयसीमाभित्र सहमति जुटाउन कार्यदलले थाल्यो छलफल
पुष १२, २०८१ शुक्रबार
सगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
महोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कालीगण्डकी मत्स्य ह्याचरीद्वारा यस वर्ष आठ लाख भुरा उत्पादन
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले तीन उपकुलपतिलाई गराए शपथ
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार