चर्चित अभिनेता सुशिल पोख्रेलकी छोरी एकाएक कसरी बनिन् भाइरल ?
नेपालबहस संवाददाता
फागुन २२, २०७८ आइतबार १७:४९:४९
२२ फागुन, काठमाडौं । कुनै समयका चर्चित भिलेन सुशिल पोख्रेल पछिल्ला दिनमा नयाँ भूमिकामा देखिएका छन् । भिलेनको रुपमा लामो समय कैयौँ चलचित्रमा अभिनय गरेर व्यापक चर्चा कमाएका अभिनेता पोख्रेल हाँस्यशृखला गोलमालको तस्रो सिजलमा अनुबन्धित भएका छन् ।
शुक्रबारबाट प्रसारणमा आएको शृखलामा उनी पण्डितको भूमिकामा छन् । उनीसँगै उनकी छोरीको रुपमा कलाकार आकृति न्यौपाने देखिएकी छिन् । हिमालयन टेलिभिजनबाट प्रसारणमा आएको शृखलामा सुशिलका अलावा शिवहरि आचार्य, अंशु थापा ‘हात्ति’ , प्रायंक स्टार एलिस राई, लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।
शृखला हरेक शुक्रबार राती सवा ७ हिमालयन टेलिभिजन र युट्युबमा प्रशारण हुँदै आएको छ । पर्शुराम रिजालको परिकल्पना, लेखन र निर्देशन रहेको समसामयिक विषयमा ब्यग्य गर्दै तयार पारिएको गोलमालको पछिल्लो भाग हेर्नुहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
फिल्म 'ह्रस्व दीर्घ' भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं : नीता ढुंगाना
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
नारायणी अस्पतालमा ‘मेमोग्राम’ जडान अन्तिम चरणमा
मंसिर ९, २०८१ आइतबार
व्याँसी सौका समुदाय खलङ्गा झर्दै
मंसिर ९, २०८१ आइतबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा
मंसिर ९, २०८१ आइतबार
जलवायु परिवर्तनको असरले कालोपत्थर बन्दै हिमाल
मंसिर ९, २०८१ आइतबार