सुनको मूल्यको एक लाख तीन हजार रुपैयाँ
नेपालबहस संवाददाता
फागुन २३, २०७८ सोमबार १७:३०:१४
२३ फागुन, काठमाडौं । सुनको भाउ सोमबार प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतोलामा ९ सय घटेर १ लाख ५९ हजार २ सयमा किनबेच भइरहेको छ सुन
माघ १५, २०८१ मंगलबार
सुनचाँदीको भाउमा गिरावट, प्रतितोला कति ?
माघ १३, २०८१ आइतबार
कैलाश दर्शनका लागि चीन भारतबीच ५ बर्ष पछि सिधा उडान हुँदै
माघ १६, २०८१ बुधबार
अध्यक्ष नेपालद्वारा अमर शहीदहरूप्रति श्रद्धाञ्जली
माघ १६, २०८१ बुधबार
शहीदहरूको बलिदानको कदर गर्न पूर्व राष्ट्रपति भण्डारीको आह्वान
माघ १६, २०८१ बुधबार
शहीद गेटमा सभापति कपको अनावरण
माघ १६, २०८१ बुधबार
बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो
माघ १६, २०८१ बुधबार