प्रधानमन्त्री देउवा र फ्रान्सेली संसदीय टोलीबीच बालुवाटारमा भेटवार्ता
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार १८:४२:८
२५ फागुन, काठमाडौं । फ्रान्स–नेपाल संसदीय मैत्री समूहको प्रतिनिधि टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ ।
नेपाल र फ्रन्स सम्बन्ध, आर्थिक सहायताको आदान-प्रदान र विश्वमा भइरहेका पछिल्ला विविध घटनाका विषयमा छलफल भएको बताइएको छ । समूहका अध्यक्ष भेरोनिक राइटोनको नेतृत्वको टोलीले बुधवार बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग छलफल गरेको हो ।
छलफलमा आगामी दिनमा फ्रान्स सरकारले नेपाल सरकारप्रति गर्न सक्ने सहयोगहरुका वियामा के कस्ता रणनीतिहरु तयार गर्न सकिन्नछ भन्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
रुसले युक्रेनमाथि गरेको शैनिक हमलाका कारण विश्वमा त्यसले पारिरहेको प्रभाव र नेपालमा हुन गइरहेको निर्वाचन र नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
‘पुष्पा २’ प्रिमियरको क्रममा भागदौडमा घाइते भएका बालकको अवस्था चिन्ताजनक
पुष ३, २०८१ बुधबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार