गठबन्धनबारे केन्द्रीय समितिको निर्णय मात्रै आधिकारिक हुन्छः कांग्रेस उपसभापति खड्का
नेपालबहस संवाददाता
फागुन २५, २०७८ बुधबार २२:२६:०
२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयलाई पार्टीको केन्द्रीय कार्यसमितिले आधिकारिक निर्णय गर्ने बताएका छन् ।
बुधबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा खड्काले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए ।
उनले केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गरेपछि मात्र यो विषयमा छलफल गरिने र ‘गठबन्धन हुन्छ कि हुँदैन भनेर अहिले नै छलफलको विषय नबनाएको बताए । अहिले नै छलफल गर्नु अपरिपक्व हुने उनको भनाई छ ।
कांग्रेसले २९ फागुनदेखि एक महिनासम्म सञ्चालन गर्ने चुनाव प्रचार अभियानका विषयमा गठबन्धनको विषयमा कुनै कुरा नगरिने पपनि उपसभापति खड्काले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
त्रिविको सम्पति छानबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सूर्योदय र कुहिरोको दृश्य
पुष ३, २०८१ बुधबार
सिटिजन्स बैंकको ७.९९५ घर कर्जा योजना सार्वजनिक
पुष ३, २०८१ बुधबार
चितवन निकुञ्जद्वारा नियमविपरीत काम गर्ने ६५ जनालाई कारबाही
पुष ३, २०८१ बुधबार
सिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार