एमाले प्रवेश गर्दै बीरगञ्जका मेयर सरावगी, स्थानीय निर्वाचनमा टिकटको प्रतिस्पर्धा
आबिद हुसेन
फागुन २६, २०७८ बिहिबार २३:१५:३
२६ फागुन, बीरगञ्ज । स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा बीरगञ्जमा चुनावी माहोल तीव्र रुपले अगाडि बढेको छ।
बीरगञ्ज महानगरको मेयर उमेदवारको लागि हरेक पार्टीका नेताहरुले आआफ्नो स्तरबाट चुनावको तयारीमा जुटेको बेला बीरगञ्ज महानगरका मेयर विजय सरावगी टिकटको लागि विभिन्न पार्टीका नेताहरुको घर घर धाउन व्यस्त देखिएका छन् ।
बिगतका दिनदेखि महानगरका आम नागरिकको मन जित्न असफल रहेका मेयर सरावगी एमाले प्रवेश गर्ने पुर्ण तयारी गरिसकेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार मेयर सरावगी एमाले प्रवेश गरे सँगै स्थानीय नेता तथा कार्यकर्ताहरुमा आन्तरिक द्वन्द सुरु भएको छ। स्थानीय चुनाव नजिकिदै गर्दा मेयरको उम्मेदवारका लागि महानगरका केही नेताहरु पार्टी परिवर्तन गरि एमाले प्रवेश गरिरहँदा टिकट कस्ले पाउने भन्ने कुरामा अन्योलता देखिन्छ।बीरगन्ज
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
काठमाडौंसहित देशभर मौसम बदली, आज ठाउँठाउँमा वर्षा
पुष १३, २०८१ शनिबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार