युक्रेनमा करिब ६ हजार रुसी सेनाको मृत्यु भएको अमेरिकाको दाबि
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शुक्रबार ११:४८:२९
२७ फागुुन एजेन्सी । युक्रेनमा करिब ६ हजार रुसी सेनाको मृत्यु भएको अमेरिकाले दाबि गरेको छ ।
अमरिकी सरकारले विगत दुई हप्तादेखि जारी युद्धमा करिब ५ देखि ६ हजार रुसी सैनिकको मृत्यु भएको खुफिया रिपोर्टको आधारमा अनुमान गरेको जनाएका हुन् । साथै अमेरिकाले यस द्वन्द्वमा झण्डै १५ हजारदेखि १८ हजार रुसी सैनिक घाइते भएको पनि बताएको छ । यद्यपि, यो तथ्याङ्क अनुमानमा आधारित छ कि घाइतेको संख्या सामान्यतया मृत्युको संख्या भन्दा तीन गुणा बढी हुने गर्दछ ।
अर्को तर्फ युक्रेनले द्वन्द्वमा १२ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ भने २०० भन्दा बढी रुसी सैनिकलाई पक्राउ गरेको जनाएको छ । युक्रेनको दाबिलाई स्वतन्त्र रुपमा पुष्टि भने गर्न नसकिने अवस्था रहेको छ ।
अर्को तर्फ रुसले भने अहिलेसम्म आधिकारिक रुपमा गत हप्ता युक्रेनमा आफ्ना ५०० सैनिक मारिएको बताएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रहेनन् भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
लिलाको सकिएपछि रवि लामिछानेको सुरु भयो बयान
पुष ११, २०८१ बिहिबार
विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार
पुष ११, २०८१ बिहिबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
दशगजा वारिपारि पहेंलपुर तोरीबारी
पुष १२, २०८१ शुक्रबार
हिंसाले पाकिस्तानको कुर्रममा स्वास्थ्य सेवाको चरम अभाव, ५० बालबालिकाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान जारी
पुष १२, २०८१ शुक्रबार
नौ रुपैयाँको नुन किन्न पच्चीस सय खर्च !
पुष १२, २०८१ शुक्रबार
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
पुष १२, २०८१ शुक्रबार
राष्ट्रिय परिचयपत्र विवादः भ्याकेट निवेदनमा आज निवेदकका तर्फबाट बहस
पुष १२, २०८१ शुक्रबार