१५ लाख बढीले बुस्टर डोज खोप लगाएको मन्त्रालयको दावी
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शनिबार १:८:४८
२७ फागुन, काठमाडौं । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको बुस्टर डोज खोप १५ लाख बढीले लगाएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ लाख ९२ हजार १७४ जनाले बुस्टर डोज लगाएका हुन् ।
बुस्टर डोज खोप पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ । यस्तै नेपालमा कोरेनाविरुद्धको खोप अभियान सुरु भएको १४ महिनासम्ममा कुल जनसङ्ख्याको ६२.९ प्रतिशतले खोपले लगाएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुई करोड ९१ लाख ९२ हजार ४८० जनसङ्ख्या मध्ये ३ करोड ८५ लाख ४७ हजार ७४९ मात्रा खोप लगाइएको छ ।
जसमा कम्तीमा एक मात्रा एक करोड ८६ लाख ३ हजार ४५४ जनाले लगाएका छन् । पूर्ण मात्रा एक करोड ८३ लाख ५२ हजार १२१ जनाले लगाइसकेकाले कुल जनसङ्ख्याको ७४ं.५ प्रतिशतले कम्तीमा एक मात्रा, पूर्ण मात्रा ६२.९ प्रतिशतले लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
हाइटीमा सशस्त्र समूहको आगजनीपछि अस्पताल बन्द
पुष ३, २०८१ बुधबार
जापानको होन्डा र निसानबीच एकीकरणका लागि प्रारम्भिक वार्ता
पुष ३, २०८१ बुधबार
पुस १३ देखि पोखरा सडक महोत्सव
पुष ३, २०८१ बुधबार
बिहीबार १० अर्ब आन्तरिक ऋण उठाउँदै छ सरकार
पुष ३, २०८१ बुधबार