देश चक्रव्यूहमा फसेकाले ताजा जनादेशमा जाँउः अध्यक्ष थापा
नेपालबहस संवाददाता
फागुन २७, २०७८ शनिबार १:३६:३५
२७ फागुन, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देश राजनीति संकटको चक्रव्यूहमा फसेको बताएका छन् ।थापाले राजनीतिक संकटका कारण वर्तमान सरकार पनि प्रभावहिन बनेको आरोप लगाएका छन् ।
उनले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेश जानुको विकल्प नरहेको बताए । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेश मात्रै एक विकल्प भएको दावी गरे ।
उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको भन्दै भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु राजनैतिक दलहरुको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको पनि आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार