कांग्रेस सिन्धुपाल्चोकमा लामा र तामाङबीच प्रतिस्पर्धा हुँने
सरला बैजु
फागुन २९, २०७८ आइतबार १७:२:१
२९ फागुन, काठमाडौं । तीन जना मध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि नेपाली कांग्रेस सिन्धुपाल्चोकमा दोस्रो चरणमा मतदान हुँने भएको छ । सभापतिका लागि हुन लागेको दोस्रो चरणको निर्वाचनमा डा. प्रेमध्वज लामाले वंशलाल तामाङलाई समर्थन गर्ने निर्णय गरेका छन् ।
अब दोस्रो चरणमा जंगबहादुर लामा र वंशलाल तामाङबीच प्रतिस्पर्धा हुँनेछ । सभापति पदमा जंगबहादुर, वंशलाल र प्रेमध्वज चुनाव लडेका थिए ।
कुल १ हजार ८६८ मतमध्ये जंगबहादुरले ७०५ र वंशलालले ६२९ मत पाएका थिए । ४९३ मत पाएर तेस्रो स्थानमा रहेका प्रेमध्वज भने सभापति पदको प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनले विज्ञप्ति जारी गर्दै वंशलाललाई समर्थन गर्ने जानकारी दिएका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाको बैठक १३ गते
असार ११, २०८१ मंगलबार
महाधिवेशन नगरे पद छोडेर घर जान भ्रातृ संस्थालाई महामन्त्री थापाको आग्रह
असार ११, २०८१ मंगलबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
लमजुङमा पहिरोले ३ घर पुरिँदा ४ जना बेपत्ता
असार १२, २०८१ बुधबार
डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति
असार १२, २०८१ बुधबार
युरोकप: समुह 'सी' बाट इङल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा
असार १२, २०८१ बुधबार
देशभर मनसुनी वायुको प्रभाव : आज यी ठाउँहरुमा भारी वर्षा हुने
असार १२, २०८१ बुधबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १२, २०८१ बुधबार