केन्द्रीय बैंकले नागरिक बचतपत्र निष्कासन गर्दै, ब्याज कति ?
नेपालबहस संवाददाता
फागुन २९, २०७८ आइतबार १८:२५:५०
२९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र–२०८३ ‘क’ निष्कासन गर्ने भएको हो।
राष्ट्र बैंकले ५ वर्षे अवधिको लागि १० प्रतिशत बार्षिक ब्याज दिने गरी बचतपत्र निष्कासन गर्ने भएको छ ।
६–६ महिनामा ब्याज भुक्तानी हुने बचतपत्रमा घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा हुनुपर्ने छ ।
यो बचतपत्र धितो राखी बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन दिन सकिने छ । चैत १ गतेदेखि २० गतेसम्म बिक्री हुने बचतपत्र चैत ३० गते निष्काशन हुने छ । यसको साँवा २०८३ चैत ३० मा भुक्तानी हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार
रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी
पुष ४, २०८१ बिहिबार