बुढाथोकीलाई हराउँदै बारा कांग्रेस सभापतिमा यादव विजयी
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार १७:१२:२८
३० फागुन, काठमाडौं । संस्थापन समुहकै शम्भुबहादुर बुढाथोकीलाइ हराउँदै नेपाली कांंग्रेसको बारा जिल्ला सभापतिमा राजेश राय यादव निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा यादवले १२०६ मत ल्याई विजयी भएका हुन् ।
बुढाथोकीले ११५४ मत ल्याएका थिए । ५२ मतको अन्तरले यादवले बुढाथोकीलाई पराजित गरेका हुन् । विजयी यादव कलैया उपमहानगरका मेयर समेत हुन् । विजयी र पराजित दुबै संस्थापन पक्षका जिल्ला नेता हुन् ।
शनिबार भएको अधिवेशनबाट तेस्रो स्थानको मत ल्याई रामानन्द राय बाहिरिएका थिए । नेता कृष्णप्रसाद सिटौला निकट रायले शनिबारको मत परिणाममा पहिलो स्थानको मत ल्याउने यादवलाई सघाउने निर्णय गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीसहित मधेशका जिल्लामा सख्खर र तिलको कारोबार सुरु
पुष १२, २०८१ शुक्रबार
कोशीमा सवारी दुर्घटनाः ५ महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते
पुष १२, २०८१ शुक्रबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९७ परिवारलाई क्षतिपूर्ति वितरण
पुष १३, २०८१ शनिबार
सरकारी स्वामित्वमा रहेका संस्थालाई कर तिर्न कामपाको पत्राचार
पुष १३, २०८१ शनिबार
ग्रामीण क्षेत्रमा केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै
पुष १३, २०८१ शनिबार
१३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्पको पराकम्प
पुष १३, २०८१ शनिबार
कर्णाली नदीमा डोजर पल्टिँदा सहचालक बेपत्ता, चालकको उद्धार
पुष १३, २०८१ शनिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार