महोत्तरीको महोत्सवमा दैनिक २५ सयभन्दा बढीको घुइँचो
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार १७:३५:४८
विशाल बस्नेत
३० फागु, महोत्तरी । महोत्तरीको बर्दिबासमा जनजातिहरूले आयोजना गरेको महोत्सव चलिरहेको छ । महोत्सवभित्र सयौँ व्यापारिक स्टलहरू राखिएका छन भने रमाइलोको लागि विभिन्न मनोरञ्जनात्मक रोटेपिङ, बच्चाहरुको लागि बालमैत्री खेलहरू राखिएका छन् ।
प्रमुख आकर्षकको केन्द्र भने कलकारहरूले दिने प्रस्तुति नै हो । विभिन्न राष्ट्रिय कलाकारहरु, सेलिब्रेटीहरूलाई सहभागी गराएर महोत्सवलाई थप आकर्षण बनाउने प्रयास गरिएको छ ।
महोत्सवले कृषि तथा स्थानिय मौलिक संस्कृतिको पहिचानको लागी स्टल तथा प्रस्तुति दिने भनिए पनि महोत्सवको तेस्रो दिनसम्म खासै अभ्यास गरेको देखिएन ।
महोत्सवभित्र आदिवासी जनजातीहरूको संगठन र संस्थाहरूको ठूला(ठूला ब्यानर देखिए पनि दर्शकहरूले स्थानीय धार्मिक, सांस्कृतिक पहिचान झल्कने दृश्यहरु भने नियाल्न पाउँदैनन् ।
कृषि र व्यवसायलाई मुख्य केन्द्रित गरिएको महोतसवमा स्थानीय उत्पादनहरूको पहिचान झल्कने गतिविधि शून्य देखिएको छ । मेलामा १५० स्टल राखिएको छ। जस्मा ९ वटा स्टल आदिवासी जनजातिका विविध प्रयोजनका लागि छुट्याईएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभक्तपुरमा पाँचदिने महोत्सव हुने
कात्तिक २८, २०८१ बुधबार
आजदेखि राजविराज महोत्सव हुँदै
कात्तिक १५, २०८१ बिहिबार
पर्यटन प्रवर्द्धन गर्न बृहत् हतुवागढी महोत्सव
असोज ३०, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार