आगामी निर्वाचनबारे एमाले सचिवालय बैठकमा छलफल
नेपालबहस संवाददाता
फागुन ३०, २०७८ सोमबार २१:४२:१७
३० फागुन, काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा जारी बैठकमा स्थानीय तहको निर्वाचनमा पार्टीलाई कसरी अगाडी बढाउने विषयमा छलफल भैरहेको छ ।
पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा जारी बैठकमा प्रधानन्यायाधी चोलेन्द्र शम्शेर जवरामाथिको महाअभियोग प्रस्ताव, निर्वाचनमा कार्यकताको परिचालन लगायतका विषयमा समीक्षा भइरहेको बताइएको छ ।
स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते एकै चरणमा हुँदैछ । अहिले एमालेले चुनावी अभियानलाई तिव्रता दिएको छ । यसैका लागि अध्यक्ष केपी शर्मा ओली अब देश दौडाहमा निस्किने तयारी पनि गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार