युक्रेनलाई आवश्यक सबै सहयोग जारी राख्ने अमेरिकाको घोषणा
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १२:३६:५३
१ चैत एजेन्सी । युक्रेनलाई आवश्यक सबै सहयोग जारी राख्ने अमेरिकाले घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनमा हतियार, खाद्यान्न र पैसाको आपूर्ति जारी राख्ने बताएक हुन्।
राष्ट्रपति बाइडेनले ट्विट गर्दै युक्रेनबाट विस्थापित नागरिकलाई स्वागत गर्न आफूहरू खुला रहेको पनि उल्लेख गरेका छन्। उनले दैनिक दशौं हजार टन मानवीय सहायता उपलब्ध गराइरहेको पनि उल्लेख गरेका छन्।
बाइडेनले गत शुक्रबार युक्रेनका लागि छुट्याइएको १३ अर्ब ६० करोड डलर सहायता सम्बन्धी आपतकालीन खर्च प्याकेजमा हस्ताक्षर गरेका थिए। जसमध्ये लगभग आधा रकम सैन्य सहायताका लागि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
यसैबीच युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले क्यानडाका समकक्षी मेलानी जोलीसँग टेलिफोनमा कुराकानी गर्दै रूसी आक्रमण रोक्ने उपायबारे छलफल गरेका छन्।
छलफलबाट रूसमाथि प्रतिबन्धनको दबाब बढ्ने निश्कर्ष निकालिएको कुलेबाले बताएका छन्। उनका अनुसार कुराकानीका क्रममा क्यानडाले युक्रेनलाई सबै मोर्चामा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पुष १३, २०८१ शनिबार
त्रिविको ५० औं दीक्षान्त समारोहको सम्पूर्ण तयारी पूरा
पुष १२, २०८१ शुक्रबार
लाओसमा डेङ्गुका सङ्क्रमितको सङ्ख्या २० हजार पुग्यो, ११ जनाको मृत्यु
पुष १२, २०८१ शुक्रबार
१० बुँदे प्राथमिकता जारी गर्दै सम्पन्न भयो नेपाल स्वास्थ्य सम्मेलन
पुष १२, २०८१ शुक्रबार
पशुपतिको सुनको जलहरीमा अनियमितता पुष्टि नभएको विशेष अदालतको फैसला
पुष १२, २०८१ शुक्रबार
अण्डाको मूल्य हालसम्मकै उच्च
पुष १२, २०८१ शुक्रबार