फेरी भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार १६:५८:१
१ चैत, काठमाडौं । विश्व स्वास्थ संगठनले कोरोनाको चौथो भेरियन्ट पत्ता लागेको जनाएको छ । नयाँ पत्ता लागेको भाइरस पहिलेका भन्दा कति खतरनाक छ भन्ने कुरामा अहिले अनुसन्धान सुर भएको छ ।
युरोपका थुप्रै मुलुकमा ‘डेल्टाक्रोन’ नामक कोभिडको नयाँ भेरियन्ट फेला परेपछि यसको खोपका विषय चर्चा सुरु भएको छ ।
यो डेल्टा र ओमिक्रोन भेरियन्टको सम्मिश्रणबाट बनेको भए पनि अहिले नै यो अत्यन्तै तीव्र गतिमा सर्ने वा अन्यभन्दा घातक छ कि छैन भन्ने स्थिती नभएको बताइएको छ । विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ)ले सानो संख्यामा डेल्टाक्रोन फ्रान्स, नेडरल्यान्डस् र डेनमार्कमा भेटिएको पुष्टि गरेको छ ।
कोभिड–१९ विरुद्धको फाइजर खोप निर्माण कम्पनीका अध्यक्ष अल्वर्ट बोर्लाले पूर्ण रुपमा खोप लिइसकेकाहरुले सन् २०२२ को उत्तरार्धमा चौथो खोप लिनुपर्ने बताएका छन् । उनले आगामी केही वर्षसम्म पनि कोभिड–१९ समाप्त नहुने बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार