एमालेलाई स्थानीय तहमा ७० प्रतिशत स्थान जित्न ढोडको लौरो टेक्नुपर्दैनः ओली
नेपालबहस संवाददाता
चैत १, २०७८ मंगलबार २०:१६:२२
१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय निर्वाचनमा एमाले प्राय स्थानीय तहहरुमा विजय हासिल गर्ने बताएका छन् । उनले एमालेलाई ७० प्रतिशत स्थानीय तहमा जित्न कसैको साथ नचाहिँने दावी गरेका छन् ।
मंगलबार पार्टी निकट अनेमसंघको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो दावी गरेका हुन् । उनले एमालेलाई कसैको बैसाखी टेक्नु नपर्ने बताए । ओलीले कम्युनिस्टका नाममा रहेका पार्टीहरूको नामप्रति कटाक्ष गरे । माओवादीलाई काम नै फाटोवादी र समाजवादीलाई प्रतिगामीको संज्ञा दिए ।
अध्यक्ष ओलीले आफ्नै पार्टीमा रहेका तथाकथित बुद्धिजीवीहरु कम्युनिस्टहरु नमिले समाप्त हुने भनेकोमा आपत्ति जनाए । मोहन वैद्यको पार्टीसँग एमाले मिलेन भने एमाले समाप्त हुन्छ भन्दै जिस्क्याउने काम नगर्न चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार