एमालेको टिकट वितरण विधि,मेयर र उपमेयर छनोटको अधिकार केन्द्रमै
नेपालबहस संवाददाता
चैत १, २०७८ बुधबार २:१:३३
१ चैत, काठमाडौं । महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवारहरुको छनोट गर्ने अधिकार केन्द्रमा राख्दै नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस विधि र प्रक्रिया टुंगो लगाएको छ ।
मंगलबार बसेको सचिवालय बैठकले उक्त विधिको टुंगो लगाएको हो । एमालेकोे वडा अध्यक्ष र सदस्यहरुको निर्णय जिल्ला कमिटीले गर्नेछ अर्थात् उनीहरुलाई टिकट जिल्ला तहले वितरण गर्नेछ ।
नगरपालिकाको मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको जिल्लाको सिफारिसमा प्रदेशले गर्ने भएको छ । महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको सिफारिस जिल्ला र प्रदेशले गरेपनि निर्णय भने केन्द्रले गर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यु–१९ एसिया कपः नेपाल श्रीलङ्कासँग भिड्दै
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार