आन्दोलनका कारण मेलम्ची खानेपानीको पुनर्निर्माण फेरी प्रभावित
नेपालबहस संवाददाता
चैत २, २०७८ बुधबार १८:४८:२९
२ चैत, काठमाडौं । आफ्ना माग पूरा नभएको भन्द बाढीपीडित स्थानीय आन्दोलनमा उत्रिएपछि मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माण कार्य फेरी प्रभावित भएको छ ।
बाढी प्रभावित स्थानीय माग पूरा गराउन आन्दोलनमा उत्रिएपछि पुननिर्माणको काममा बाधा पुगेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
गत वर्षको बाढीले मेलम्ची बजार क्षेत्रमा पुर्याएको क्षति, नदी नियन्त्रणका लागि तटबन्ध, बस्ती संरक्षण, मेलम्ची–इन्द्रावती करिडोर एकीकृत विकास परियोजना र नदीलाई पुरानै धारमा ल्याउन तत्काल बजेट छुट्ट्याएर काम गर्नुपर्नेलगायत स्थानीयको माग छ ।
आन्दोलन सुरु भएपछि खानेपानीमन्त्री उमाकान्त चौधरी, आयोजनाका कार्यकारी निर्देशकसहितको टोली स्थानीयका समस्या समाधानका लागि मेलम्ची गएको बताइएको छ । खानेपानीमा विभिन्न जटिलता भए पनि अस्थायी रूपमा आउँदो चैत÷वैशाखमा काठमाडौंमा पानी ल्याउने सरकारको तयारी छ ।
आयोजनाको हेडवक्सको मर्मत र सुरुङमार्ग सफाइको काम सकिन लागेको आयोजनाले जनाएको छ । सहायक सुरुङ र संरचनामा नयाँ उपकरणहरू जडान गर्नुपर्ने देखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार