जीवन विकास लघुवित्तको सर्वाधिक शेयर खरिदबिक्री
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार १८:३२:२०
![](https://nepalbahas.prixacdn.net/media/albums/share-1-3_DcjvApujQv.jpg)
६ फागुन, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार जीवन विकास लघुवित्तको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
यस दिन करिब १ बजेको अवधिमा कम्पनीको सर्वाधिक शेयर खरिद बिक्री भएको छ । यस अवधिसम्ममा कारोबारमा आएका २०९ कम्पनीमध्ये उक्त कम्पनीको ८ करोड २६ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।
कम्पनीले गत आवको मुनाफाबाट ७० प्रतिशत बोनस शेयर र ३.६८ प्रतिशत नगद लाभांश गरी कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरणको लागि बुक क्लोज मिति तोकेसँगै कम्पनीको शेयरमा सर्वाधिक शेयर खरीदविक्री भएको हो ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १२ दशमलव ४८ अंक घटेर २ हजार ६१८ विन्दुमा रहेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल ९२ करोड बराबरको शेयर खरीदविक्री भएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रि-ओपन सेसनमा नेप्से ३.६७ अंकले बढ्यो
माघ २३, २०८१ बुधबार
२४.५० अंकले बढ्यो बजार: ९ अर्ब ४० करोडको कारोबार, सबै समूहको उपसूचकमा हरियाली
माघ १५, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
कांग्रेस केन्द्रीय प्रचार विभागले फागुन ९ देखि २१ सम्म प्रचार अभियान सञ्चालन गर्ने
फागुन ६, २०८१ मंगलबार
अध्यक्ष नेपालको राजनीतिक प्रतिवेदन अनुमोदन
फागुन ६, २०८१ मंगलबार
प्रधानमन्त्रीको अध्यक्षतामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठक सम्पन्न
फागुन ६, २०८१ मंगलबार
साउदीमा अमेरिकी र रुसी विदेशमन्त्रीबीच वार्ता, युक्रेनलाई किन सहभागी गराइएन ?
फागुन ६, २०८१ मंगलबार
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ६, २०८१ मंगलबार
ओडिसाको घटना समाधान नगरे भारतमा विद्यार्थी पठाउन रोक्छौंः शिक्षा मन्त्रालय
फागुन ६, २०८१ मंगलबार