नेप्सेमा सूचीकृत कम्पनीको वर्गीकरणः ए बर्गमा ३९ कम्पनी, अन्य कुन कम्पनी कुन बर्गमा ?
नेपालबहस संवाददाता
चैत ६, २०७८ आइतबार २१:१७:२७
६ चैत, काठमाडौं । नेप्सेले सूचीकृत कम्पनीहरुको वर्गीकरण गरेको छ । नेप्सेले सूचीकृत कम्पनीहरुको ४ समूहमा वर्गीकरण गरी सूचीकृत गरेको हो । ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ गरी नेप्सेले गरेको वर्गीकरणअनुसार समूह ‘ए’ मा २५ वटा वाणिज्य बैंकसहित ३९ वटा कम्पनी परेका छन्।
नेप्सेले गत माघ ८ गदेखि फागुन २३ गतेसम्म सूचीकृत कम्पनीहरुसँग वर्गीकरण गर्नका लागि आवश्यक विवरणहरु माग गरेको थियो। प्राप्ति विवरणका आधारमा कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ।
उक्त वर्गीकरणमा परेका संगठित संस्थाहरुले उल्लेखित समूहमा पर्नु वा नपर्नुको कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन नि नेप्सेले आग्रह गरेको छ।
हेरौं कुन कम्पनी कुन वर्गमा ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार
एलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार