नेप्सेसँगै बढ्यो कारोबार रकम
नेपालबहस संवाददाता
चैत ७, २०७८ सोमबार २२:१३:४४
७ चैत, काठमाडौं । सोमबार शेयरबजारमा दोहोरो अंकको सुधार आएको छ । बजारमा दोहोरो अंकको सुधार आउँदा कारोबार रकम भने बढ्न सकेको छैन ।
यो दिनको कारोबारमा बजार मापन गर्ने सूचक १७.९९ अंकले बढेर परिसूचक २६३४.५७ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अंकले बढेर परिसूचक ४९६.२६ बिन्दुमा रोकिएको छ ।
सोमबार २३१ कम्पनीको ५१ लाख ८९ हजार ८३ कित्ता शेयर २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँको शेयर किनबेच भएको छ ।
बजारमा सुधार आउँदा अधिकांश समूहको उपसूचकमा सुधार देखिएको छ । यो दिन बैंकिङ ५.९२, विकास बैंक १३३.९६, फाइनान्स ५६.०४, जलविद्युत ८३.६७, जीवन बीमा १७२.३५, माइक्रोफाइनान्स ३३.३७, निर्जीवन बीमा समूहको उपसूचक ४६.२९ अंकले बढेको छ ।
सर्वाधिक कारोबार गर्ने कम्पनी ?
सर्वाधिक कमाउने कम्पनी ?
सर्वाधिक गुमाउने कम्पनी ?
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमण र बीआरआईबारे कांग्रेसमा छलफल
मंसिर १२, २०८१ बुधबार
झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
मंसिर १२, २०८१ बुधबार
स्याङ्जाका स्कूले पढ्दै, कुखुरापालनमा रमाउँदै
मंसिर १२, २०८१ बुधबार
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
मंसिर १२, २०८१ बुधबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
गढीमाई मेला भब्य र सभ्य बनाउन मास्टर प्लान बनाईएको छ: नगरप्रमुख उपेन्द्र यादव
मंसिर १२, २०८१ बुधबार