शमशेरमा नायक गौरव पहारी अनुबन्धित
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १३:४९:२८
८ चैत, काठमाडौं । चलचित्र शमशेरमा नायक गौरव पहारी अनुबन्धित भएका छन्। उनि अनुबन्धित भए संगै निर्माण पक्षले उनको डरलाग्दो रुप समेत पोस्टर मार्फत सार्वजनिक गरेको छ। चलचित्रमा उनि रागवको भूमिकामा देखिदै छन्।
चलचित्रमा अर्का नायक मनिष राउत ‘शमशेर’को भूमिकामा देखिने छन् । उनको एक्सन अवतर समेत निर्माण पक्षले सार्वजनिक गरिसकेको छ। चलचित्रको फस्टलुक हेर्दा दुई नायकहरु बीचको लडाई चलचित्रमा देखिने आकलन गर्न सकिन्छ।
एक्सन जनरामा बन्न लागेको चलचित्रलाई एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको सहकार्यमा निर्माण गरिन लागिएको हो । चलचित्रमा अभिनेत्री भने फाइनल भैसकेको छैन । हाल निर्माण टिम अभिनेत्रीको खोजीमा छन् । चलचित्रको छायांकन काठमाडौं, दुबई, सोलुखुम्बु र ढोरपाटनमा हुने छ।
सीबर्ड्स इन्टरटेनमेन्टको ब्यानर रहेको चलचित्रमा मनिष र गौरवको अलावा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ। चलचित्रमा अर्जुन पोखरेलको संगीत समावेश रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार