इमर्जिङ्ग नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट, कति पुग्यो शेयरमूल्य ?
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १७:२६:१९
८ चैत, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार इमर्जिङ्ग नेपाल लिमिटेडको सकारात्मक सर्किट लेबलमा कारोबार भइरहेको छ ।
यस दिन साढे ११ बजेको समयकम कम्पनीको शेयरमूल्य अघिल्लो कारोबारको तुलनमा करिब १० प्रतिशतले बढेसँगै सर्किट लागेको हो ।
यस अवधिमा कम्पनीको शेयरमूल्य ९ दशमलव ९८ रुपैयाँले बढेर प्रतिकित्ता शेयरमूल्य ६२८ रुपैयाँ पुगेको छ । नेप्सेमा कम्पनीको फागुन २२ गते आइतबारदेखि कारोबार सुरु भएको हो ।
यस अवधिमा शेयरबजार ११दशमलव ३४ प्रतिशतले बढेर २६ सय ४५ विन्दुमा पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
जनकपुरको विजयी सुरुवात, ८ विकेटले विराटनगर पराजित
मंसिर १५, २०८१ शनिबार
एनपीएल विजेताले १ करोड ११ लाख पाउने
मंसिर १५, २०८१ शनिबार
१२७ रनमै अलआउट भयो विराटनगर किंग्स
मंसिर १५, २०८१ शनिबार
त्रिवि मैदानमा एनपीएलको रौनकः फोटोफिचर
मंसिर १५, २०८१ शनिबार
चीन सकारात्मक छ, बीआरआईमा सहमति हुन्छः परराष्ट्रमन्त्री राणा
मंसिर १५, २०८१ शनिबार