जीवन विकासको ७० प्रतिशत बोनस पाउन कहिलेसम्म बन्ने लगानीकर्ता ?
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार १९:३:४७
८ फागुन, काठमाडौं । जीवन विकास लघुवित्तले गत वर्षको मुनाफाबाट उच्च लाभांश घोषणा गरेको छ । लघुवित्तले २०७७/७८ मुनाफाबाट कूल ७३ दशमलव ६८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीले ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ प्रतिशत नगद गरि कूल ७३ दशमलव ६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
लाभांश र साधारण सभा प्रयोजनको लागि लघुवित्तले चैत ११ गते शुक्रबार क्लोज गदैछ । यद्दपी बुक क्लोजको अघिल्लो दिन अर्थात चैत १० गतेसम्म कम्पनीको शेयर खरिद गर्नेले भने सो लाभाश पाउनेछन् ।
अर्थात चैत १० गतेसम्म कायम शेयरभनीले सो लाभांश पाउनेछन् । लघुवित्तले चैत २५ गते वार्षिक साधारण बोलाएको छ । सभाले उक्त लाभांश गर्नेछ । सभा कम्पनीको केन्द्रीय कार्यालय कटहरी मोरङमा बिहान १०ः३० बजेदखि सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुर्योदय वोमी लघुवित्तको लाभांश घोषणा
मंसिर ५, २०८१ बुधबार
जीवन विकास लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा
साउन ३१, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार