लोप हुँदै पानीघट्टा
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २१:४०:८
८ चैत, सोलुखुम्बु । गाउँघरमा पछिल्लो समय विद्युत् विस्तार भएसँगै सोलुखुम्बुमा पानीबाट चल्ने पानीघट्टा लोप हुँदै जान थालेको छ । नयाँनयाँ आधुनिक प्रविधि भित्रिएपछि पानीघट्टा लोप हुँदै गएको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मकी डिककुमारी कार्कीको भनाइ छ ।
विगतमा परम्परागत रुपमा चलिआएको जाँतोलाई आधुनिकतामा परिणत गर्दै लगेको पानीघट्टा विद्युतको पहुँच गाउँघर सबैतिर पुगेसँगै त्यसको पनि लोप हुन थालेको माप्य दुधकोशी गाउँपालिकाका सोमबहादुर राईले बताए ।
रातभरी जाँतोमा पिठो पिँध्नुपर्ने बाध्यतालाई मध्यजनर राख्दै स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिने पानीघट्टा केही वर्षयता लोप हुँदै गएको सोलुवासीको भनाइ छ ।
पानीघट्टा लोप हुँदै जानुमा धेरै कारणहरू छन, जसमध्ये विगतको तुलनामा पानीको मुहान सुक्दै जानु, विद्युतीय मिल भित्रिनु तथा खोला खाल्सीमा भएका पानीहरु एक ठाउँमा जम्मा गरी विद्युत उतपादन गर्नु लागयत छन् । छिटो छरितोका लागि विद्युतीय मिलको स्थापना गाउँगाउँमा भएपछि पानीघट्टा बनाउनै छाडेको र सोसम्बन्धी ज्ञान राख्ने मान्छे पनि कम भएकोले पनि लोप हुन थालेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्युत् सर्ट भई आगलागी हुँदा १५ लाखको क्षति
पुष ५, २०८१ शुक्रबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
विद्युत् सट भई आगलागी हुँदा १० लाख बढीको क्षति
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि