स्थानीय निर्वाचनका लागि मुगुमा १५ दल दर्ता
नेपालबहस संवाददाता
चैत ८, २०७८ मंगलबार २२:३६:२१
८ चैत, मुगु । स्थानीय तह निर्वाचनमा सहभागी हुन मुगुमा १५ वटा दल दर्ता भएका छन् । यसमध्ये राष्ट्रिय मान्यता प्राप्त नगरेका नौ दल छन् भने बाँकी ६ दल राष्ट्रिय मान्यताप्राप्त छन् । निर्वाचन आयोगले तोकेको समयसीमाभित्र १५ दल दर्ता भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय मुगुका नायव सुब्बा रत्नबहादुर रावलका अनुसार राप्रपा, नेकपा माले, जनजागरण पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल परिवार दल, उन्नत लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल र सामाजिक एकता पार्टी दर्ता भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी र लोसपासहित ६ राष्ट्रिय मान्यता प्राप्त दल दर्ता भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग ५५ रनले पराजित
मंसिर १४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली चीनको औपचारिक भ्रमणमा जाँदै
मंसिर १४, २०८१ शुक्रबार
राजनीतिक स्थिरताबाट मात्रै विकास सम्भव : उपप्रधानमन्त्री सिंह
मंसिर १४, २०८१ शुक्रबार
हिन्दूमाथि अत्याचार नगर्न बंगलादेश सरकारलाई अध्यक्ष भण्डारीको आग्रह
मंसिर १४, २०८१ शुक्रबार
जाडोयाममा किन बढ्छ वायु प्रदूषण ?
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार