ओली हुँदाको भ्रष्टाचार र संविधान मिचेको कुरा जनतामा पुर्याउनु पर्छ: गुरुङ
नेपालबहस संवाददाता
चैत ८, २०७८ बुधबार २:१९:१२
८ चैत, तेह्रथुम । केपी ओली प्रधानमन्त्री हुँदा गरेको भष्ट्राचार अनियमितता र संविधान मिच्ने काम जनतासामु पुर्याउनु पर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सिता गुरुङले बताएकी छन् ।
घर घरमा जाउँ नेपाली कांग्रेसलाई जिताउँ भन्ने मूल नाराका साथ तेह्रथुमको छथर शुक्रबारे बजारमा आयोजित कार्यक्रममा गुरुङले यस्तो बताएकी हुन् ।
‘स्थानीय सरकार देखि केन्द्र सरकारसम्म नेकपाको सरकारले गरेको भष्ट्रचार,योजना अनियमितता कर्मचारी सरुवा बढुवामा भएको बेथिति गर्दै आएको छ ।
ओली सरकार हुँदा जनतालाई झुक्याएको नेकपा सरकारले गरेको गलत कामहरुलाई जनताको घर घरमा पुर्याउनु पर्छ ’उनले भनिन् ।
निर्वाचन नजिकिँदै गर्दा कांग्रेस तेह्रथुमले आफ्नो गतिबिधीलाई तिब्रता दिन थालेको छ ।
तेह्रथुम जिल्लाको ५ वटा स्थानीय तह गत निर्वाचनमा वाम गठबन्धनले जितेपछि सुशासनमा जित्न नसकेको नेपाली कांग्रेसका महासमिति सदस्य तुलसी सुब्बाले बताए ।
नेकपाले जितेका पालिकाहरुमा चरम भष्ट्रचार भएको र चुनावमुखी कार्यक्रमहरु ल्याउँदै जनताको आँखामा छारो हाल्दै आएको सुब्बाले बताए ।
कार्यक्रममा कांग्रेस जिल्ला सभापती अर्जुन तुम्बाहाम्फे, पूर्व जिल्ला सभापति गोबिन्द ढुङगाना, महासमिति सदस्य टेकराज तिगेला, छथर सभापति रामचन्द्र भट्टराई लगायतले मन्तव्य राखेका थिए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार