प्रहरी प्रधान कार्यालयद्वारा २५ डीएसपीको सरुवा, को–कहाँ ? [ सूचीसहित ]
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार १७:६:१३
९ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी हेडक्वार्टरले मंगलबारदेखि लागू हुने गरी २५ डीएसपीको काज सरुवा गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत डीएसपी अंगुर जिसीलाई जिल्ला प्रहरी परिसर ललितपुर सरुवा गरिएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा कार्यरत कबित कटवालको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा सरुवा भएको छ ।
यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज काठमाडौंमा कार्यरत कृष्णराज ओझालाई जिल्ला प्रहरी कार्यालय हुम्ला, साइबर ब्युरो साइबर अपराध अनुसन्धान शाखा काठमाडौंमा कार्यरत कैलाश राईलाई जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङ पठाईएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा कार्यरत गोबिन्दराज काफ्लेलाई काजमा जिल्ला प्रहरी कार्यालय धनकुटा सरुवा गरिएको छ । सबैलाई जिल्लाको आवश्यकता हेरी पठाइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार