एमालेभन्दा कांग्रेससँग चुनावी तालमेल हुन सक्छः नेता झा
नेपालबहस संवाददाता
चैत ९, २०७८ बुधबार २१:५५:१२
९ चैत, काठमाडों । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का कार्यकारिणी सदस्य केशव झाले स्थानीय तहको चुनावमा कांग्रेससँग गठबन्धन गर्ने तयारी भइरहेको बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को १६औँ वार्षिक साधारणसभा र सामुदायिक रेडियो राष्ट्रिय सम्मेलनमा झाले चुनावी गठवन्धनबारे एमालेसँग औपचारिक अनौपचारिक कुनै प्रकारको संवाद नभएको बताए ।
कांग्रेससँग भने चुनावी गठबन्धन र सरकारमा सहभागिताको विषयमा दुईपटक छलफल भएको झाको भनाइ छ । स्थानीय तह राजनीतिक दलका उम्मेदवार हुने भन्दा पनि निर्दलीय व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
‘स्थानीय तहमा चुनावी गठबन्धनको आवश्यकता छैन किनकी गठबन्धन राजनीतिले मुलुकमा अस्थिरता निम्त्याउँछ तर यदि सत्ता गठबन्धन जारी रहने हो भने हामी पनि गठबनधनमा जानुपर्ने बाध्यता हुन्छ,’ उनले भने ।
झाले आफूहरूसँग एक्लै चुनावमा भाग लिने, एमालेसँग चुनावी तालमेल गर्ने र सत्ता गठवन्धनसँगै तालमेल गर्ने तीन विकल्प रहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा !
पुष ५, २०८१ शुक्रबार
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
पुष ५, २०८१ शुक्रबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
धरानमा आइतबारदेखि सङ्गीत जात्रा संस्कृति महोत्सव हुने
पुष ५, २०८१ शुक्रबार
मालढुङ्गा–बेनी सडक कालोपत्र गरिँदै
पुष ५, २०८१ शुक्रबार
नयाँ मारुती स्विफ्टको मूल्य कति छ ?
पुष ५, २०८१ शुक्रबार
मौसम छल्न आएका ठुलोजलेवा चरा
पुष ५, २०८१ शुक्रबार
गहुँको बीउ नपाएर हैरान भएका किसानलाई राहत
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार