त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान भइसक्योः प्रवक्ता
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार १४:५५:४४
१० चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा आएको समस्या समाधान भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थले जनाएको छ
। विमानस्थल कार्यालयलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले समस्याको समाधान भइसकेको छ ।
विहान समस्या आएपछि बिमान उडान अवतरण केही समय प्रभावित भएको छ । बिहान ६ बजेदेखि उपकरणमा समस्या देखिएपछि उडानमा केही समय प्रभावित भएको उनले बताए ।
सिटौलाले राडारको लाइनमा ट्रिप गएपछि समस्या देखिएको र राडारमा समस्या देखिँदा केही समय उडानमा समस्या भएको बताए ।
अब अवतरणमा कुनै समस्या छैन, उपकरणमा समस्या देखिएपछि विमानस्थल कार्यालयले वैकल्पिक व्यवस्थाका लागि नोटाम जारी गरेको उनले बताए ।
केही समयपछि मात्रै नोटाम खारेज गरिने उनले जानकारी दिए । अहिले सामान्य अवस्थामा विमानस्थलमा उडान तथा अवतरण भइरहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार