भारतमा बिजुली महँगिएछि प्राधिकरणले सुरु गर्यो उद्योगीसँग छलफल
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार १७:४३:२२
१० चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुसँग छलफल थालेको छ । भारतमा बिजुलीको मुल्य बढेर आयातमा प्रभाव पारेपछि छलफल थालेको हो । भारतीय प्रतिस्पर्धी बजारमा विद्युतको मूल्य थप आकासिए छ ।
प्राधिकरणले गरेका ‘बिड’बाट भारतीय कम्पनीहरुले नै उच्च मूल्य राखेर बिजुली किनेका र यसले गर्दा सुक्खायामका लागि प्राधिकरणले भारतबाट आयात हुने पर्याप्त बिजुली ल्याउन नसकेपछि उद्योगमा २४ घण्टा नै बिजुली दिन समस्या परेको छ ।
मागअनुसार बिजुली दिन सकस हुने भएपछि उद्योगहरुमा लोड व्यवस्थापनका लागि प्राधिकरणले उद्योगी व्यवसायीसँग सहयोग माग्न लागेको हो । बिहीबार विहान प्राधिकरणले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उत्पादक संघ, स्टिल उद्योग संघ लगायतसँग छलफल गर्दैछ ।
उद्योगको माग पूर्ति गर्न हुने विद्युत् आयात प्रभावित भएपछि तालिका बनाएर उद्योग चलाएमा संकट टार्न सकिने प्राधिकरणको विश्वास छ । करिब एक महिनापछि नदीमा पानीको सतह बढेर नेपालकै उत्यादनले माग धान्न सकिने भएकाले केही हप्तासम्म व्यवस्थापनका लागि प्राधिकररणले उद्योगीसँग सहयोग माग्ने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
आजदेखि काठमाडौं–टीकापुर उडान सुरू
मंसिर ३०, २०८१ आइतबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
पुष ४, २०८१ बिहिबार
एनपीएल दोस्रो क्वालिफायर: फाइनल प्रवेशका लागि जनकपुर र कर्णाली भिड्दै
पुष ४, २०८१ बिहिबार
आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
पुष ४, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
पुष ४, २०८१ बिहिबार