महराका स्वकीय सचिव शर्मा एमालेमा प्रवेश
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार १८:२१:५४
१० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा एमालेमा प्रवेश गरेका छन् । बिहीबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा अध्यक्ष केपी शर्मा ओलीले महराका स्वकीय सचिव शर्मा र उनी पत्नी सीता चौधरीलाई पार्टीमा स्वागत गरेका हुन् ।
महराका स्वकीय सचिव रहेका शर्माले केही दिनअघि माओवादी परित्याग गरेका थिए । शर्मा माओवादी केन्द्रको जिल्ला सचिवको आकांक्षी थिए । तर, माओवादीले जिल्ला सचिव अर्कैलाई बनाएपछि शर्माले असन्तुष्ट हुँदै पार्टी परित्यागको घोषणा गरेका थिए ।
शर्मा यसअघि माओवादी केन्द्र घोराही उपमहानगरपालिकाका अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनकी पत्नी सीता अघिल्लो स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट घोराही उपमहानगरपालिकाको उपमेयर उठेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार