सवारी चालक अनुमतिपत्रको आवेदन जेठमा खुल्ने
नेपालबहस संवाददाता
चैत १०, २०७८ बिहिबार २३:३१:२०
१० चैत, काठमाडों । यातायात व्यवस्था विभागले बन्द भएको सवारी चालक अनुमतिपत्रको आवेदन आगामी जेठदेखि खोल्ने भएको छ । फारम भरिसकेका सेवाग्राहीको परीक्षा यथाशक्य छिटो सक्नुपर्ने भन्दै गत चैत १ देखि सेवा बन्द भएको थियो ।
सेवाग्राहीले लाइसेन्सको परीक्षाका लागि महिनौं पर्खिनुपर्ने बाध्यता हटाउन केही समय आवेदन बन्द गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागका अनुसार ५ लाख ७२ हजार ३ सय ८० सेवाग्राहीले परीक्षा दिन बाँकी छ । नेपालभरका २३ वटा कार्यालयमा सिफ्ट बढाएर भए पनि जेठ १७ गतेसम्म सक्ने लक्ष छ । परीक्षार्थीको चाप केही घटेपछि ढिलोमा जेठ १ बाटै नयाँ फारम खोल्ने तयारी विभागको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिस्नेरी–दक्षिणकाली सडक आजदेखि ११ गतेसम्म बन्द
पुष ३, २०८१ बुधबार
घिनाटार–टाउनचोक सडक कालोपत्र सुरु
पुष २, २०८१ मंगलबार
दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम पाँच वर्षमा पनि पूरा भएन
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
माडीमा एक हजार दुई सय बढी परिवार गरिबीको रेखामुनि
पुष ४, २०८१ बिहिबार
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
पुष ४, २०८१ बिहिबार
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
पुष ४, २०८१ बिहिबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार