दिक्तेल बहुमुखी क्याम्पसको पूर्व विद्यार्थी मञ्चको अध्यक्षमा डा. सुवेदी
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार १९:१५:१
१३ चैत, खोटाङ । दिक्तेल बहुमुखी क्याम्पसमा अध्धयन गरेका विद्यार्थीले पूर्व विद्यार्थी मञ्च गठन गरेका छन् । २०७६ सालमा तदर्थ समिति गठन गरिए पनि शनिबार सम्पन्न पूर्व विद्यार्थीहरूको भेलाले डा. धनप्रसाद सुबेदीको अध्यक्षतामा पूर्व विद्यार्थी मञ्च गठन गरेको हो ।
२१ सदस्यीय पूर्व विद्यार्थी मञ्चको उपाध्यक्षमा बिमला तिलुङ राई, दानबहादुर राई र राजेन्द्र राई, सचिवमा युवराज रिजाल, सह–सचिवमा प्रभाष उदास र कोषाध्यक्षमा फुर्वा शेर्पा चयन भएका छन् । यस्तै, सपना राई, इरन राई, बम बानियाँ, गोबिन्दराज आचार्य, नारायण ढकाल, काजी बस्नेत, राजकुमार राई, खगेन्द्र राई, धनकुमार तामाङ, दिलकुमार खड्का पुर्वविद्यार्थी मञ्चको सदस्य चुनिएका छन् । बाँकी सदस्य क्रमशः थप हुने दिक्तेल बहुमुखी क्याम्पस प्रमुख हिराकुमार राईले बताए । पुर्व विद्यार्थी मञ्चको तदर्थ समितिको अध्यक्ष पनि डा. सुवेदी नै थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
धनुषाका संस्थागत विद्यालय एक सातादेखि बन्द
मंसिर ९, २०८१ आइतबार
विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती
मंसिर ९, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो
मंसिर १२, २०८१ बुधबार
जासुसीको आरोप लगाउँदै रूसले बेलायती कुटनीतिज्ञलाइ दियो देश छाडने आदेश
मंसिर १२, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १२, २०८१ बुधबार
एनपीएलः वेष्ट इन्डिजका चाडविक वाल्टन नेपाल आइपुगे
मंसिर १२, २०८१ बुधबार
हिजो सम्भवः नभए पछि रवि लामिछानेलाई आज साँझसम्म काठमाडौं ल्याइने
मंसिर १२, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १२, २०८१ बुधबार