गठबन्धन बचाउन आवश्यक छ, केन्द्रीय समितिले नीतिगत निर्णय गर्नुपर्छ: वरिष्ठ नेता पौडेल
नेपालबहस संवाददाता
चैत १३, २०७८ आइतबार २२:४:५८
१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी स्थानीय निर्वाचनमा चुनावी तालमेल गरेर गठबन्धनलाइ बचाउनुपर्ने बताएका छनत् । उनले गठबन्धन तालमेल मिलाएर गर्नुपर्ने बताए ।
पार्टी कार्यलय सानेपामा पत्रकारहरुसँग कुरागर्दै पौडेलले चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे केन्द्रीय समितिले नीतिगत निर्णय गर्ने पनि बताए । उनले चुनावी तालमेल गरेर गठबन्धन बचाएर लैजानु पर्ने अहिले आवश्यकता भएको बताए ।
उनले गठबन्धनबारे केन्द्रीय समितिले नीतिगत निर्णय लिने र कुन स्थानीय तह कसले लिने भन्ने निर्णय पछि गरिने बताए । धेरै केन्द्रीय सदस्यहरुको धारणा तालमेलको पक्षमा आएको आएको बताउँदै कहाँ कहाँ लिने, कहाँ कहाँ छाड्ने भन्ने कुराको सल्लाह पछि हुने बताए ।
सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ । अहिले केन्द्रीय सदस्यहरूले बोल्ने क्रम चलिरहेको छ । यसैबीच नेता पौडेल बैठकस्थलबाट बाहिरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार