भर्चुअलमार्फत देउवाले कांग्रेस मुगुको कार्यालयको उद्घाटन गर्ने
नेपालबहस संवाददाता
चैत १४, २०७८ सोमबार १९:२:४६
१४ चैत, मुगु । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भर्चुअलमार्फत कांग्रेस मुगुको पार्टी कार्यालयको उद्घाटन गर्ने भएका छन् ।
कांग्रेस पार्टी कार्यालय मुगुको नव निर्मित विपी स्मृति भवनको सोमबार दिउँसो २ बजे भर्चुअलमार्फत उद्घाटन गर्ने कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीले बताए ।
उनका अनुसार प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा भौतिक रुपमै उपस्थिति भई पार्टी कार्यालय र नेपाली कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहिको सदरमुकाम शालिक लाई उद्घाटन गर्ने कार्यक्रम रहेको थियो सभापति शाहिले भने , प्रधानमन्त्रीको कार्य ब्यस्तताले भौतिक रुपमै उपस्थित नभएर पनि भर्चुअल मार्फत कार्यालय र शालिकको उद्घाटन गर्ने कार्यक्रमको तय भएको नेपाली कांग्रेस मुगुले जनाएको छ ।
सभापति शाहीका अनुसार प्रधानमन्त्रीको भौतिक रूपमै उपस्थित भएर पनि भर्चुअलमार्फत कार्यालय र गमगढीको माथिल्लो बजार अदालत चोकमा निर्माण भएको कांग्रेस मुगुका संस्थापक सभापति बखत बहादुर शाहिको सदरमुकाम शालिकको उद्घाटन गर्ने कार्यक्रमको तयारी भए पनि देउवाको कार्यव्यस्ताका कारण भर्चुअलमार्फत गर्न लागिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई हिरासतमा राख्न ५ दिन थपियो म्याद
मंसिर १४, २०८१ शुक्रबार
पशुपतिनाथको कवच, मुकुट, नागमणि र एकमुखे रुद्राक्ष प्रदर्शन
मंसिर १४, २०८१ शुक्रबार
सरकारी वकिल कार्यालयमा बयान गराएर रविलाई अन्डरग्राउन्डबाट हिरासत फर्काइयो
मंसिर १४, २०८१ शुक्रबार
मुस्ताङको नयाँ गन्तव्यको रुपमा विकास हुँदै क्षमा ताल
मंसिर १४, २०८१ शुक्रबार
न्याय सेवा आयोगद्वारा ३ सयमाथि कर्मचारीको सरुवा
मंसिर १४, २०८१ शुक्रबार
एनपिएल क्रिकेट : कोशेढुङ्गा बन्ने अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार