मञ्जुश्री फाइनान्ससहित तीन कम्पनीले पठाए बोनस शेयर शेयरधनीहरुको खातामा
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार १६:११:३१
१५ फागुन, काटमाठौं । मञ्जुश्री फाइनान्स, सबैको लघुवित्त वित्तीय संस्था र एशियन लाइफ इन्स्योरेन्सले बोनस शेयर आफ्ना शेयरधनीहरुको हितग्राही खातामा पठाएको छ।
एशियन लाइफ इन्स्योरेन्सले २५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा पठाएको हो। इन्स्योरेन्सले माघ ११ गतेसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको डिम्याट खातामा सो बोनस शेयर पठाएको हो। माघ २१ गते सम्पन्न इन्स्योरेन्सको १३ औँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा ३१।०५ प्रतिशत बोनस शेयर पठाएको छ। पुस ३ गते सम्पन्न लघुवित्तको पाँचौँ वार्षिक साधारण सभाले सो दरमा बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
मञ्जुश्री फाइनान्सले पुस २९ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले ४० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोही बोनस शेयर फाइनान्सले पुस १४ गतेसम्म अभौतिक शेयर धारण गरेका शेयरधनीहरुको खातामा पठाएको हो।
यी तीनवटै कम्पनीहरुको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
एसियन हाइड्रोपावरको पुस २ गते वार्षिक साधारणसभा बस्ने
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार