एसी भएको बिजुलीबसमा चढेर ओली पुगे लुम्बिनी
नेपालबहस संवाददाता
चैत १५, २०७८ मंगलबार २२:२७:२३
१५ चैत, रुपन्देही । रुपन्देहीमा मंगलबारदेखि सञ्चालनमा आएको बिजुलीबस चढेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । सुन्दर यातायातले सञ्चालनमा ल्याएको उक्त बिजुलीबस सेवाको उद्घाटन पनि अध्यक्ष ओलीले आफैले गरेका हुन् ।
उद्घाटनपछि अध्यक्ष ओली, उपाध्यक्ष विष्णुु पौडेल, सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापालगायतले बुटवलदेखि लुम्बिनीसम्म उक्त बसमा यात्रा गरेका हुन् ।
३० सिट क्षमताको युराबस कम्पनीको उक्त बसमा एसी, सीसी क्यामेरा, अटोमेटिक ढोकालगायतका फिचर्स छन् । सुन्दर यातायातले यसअघि काठमाडौंमा पनि बिजुली बस सञ्चालनमा ल्याएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार