निर्वाचनबारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक
नेपालबहस संवाददाता
चैत १५, २०७८ बुधबार ३:१२:५२
चैत्र १५, काठमाडौं । निर्वाचन आयोगले चैत २२ गतेका लागि सर्वदलीय बैठक बोलाएको छ । निर्वाचन आचारसंहिता लागू गर्नेलगायत विषयमा सुझाव लिन सर्वदलीय बैठक बोलाएको आयोगले जनाएको छ ।
यो बैठकपछि सुझाव लिएर आचारसंहिता लागू गर्ने दिन टुंगो लाग्नेछ । चैत २५ गतेपछि आचारसंहिता लगाउने आयोगको तयारी छ । तर आचारसंहिता यसअघि नै अन्तिम रुप दिइसकेको छ ।
स्थानीय तह निर्वाचन वैशाख ३० गतेका लागि तय भएको छ । उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते गराउने आयोगको कार्यतालिका रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर क्रिकेट रंगशालामा समयमा नै ‘प्यारापिट’ बनाइने
पुष ५, २०८१ शुक्रबार
वर्तमान सरकारलाई असफल हुने छुट छैनः नेता कोइराला
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार