लोसपा बैठक आज, चुनावको तयारी र गठबन्धनका विषयमा छलफल गरिने
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १६:२६:१९
१६ चैत, काठमाडौं । लोक तान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा अन्य दलहरुसँग चुनावी तालमेलबारे छलफल हुनेछ ।
बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बोलाइएको बैठकमा विचार मिल्ने नमिल्ने दलहरुसँग स्थानीय तहको आवश्यकता र अवस्था अनुसार तालमेल गर्ने तयारीमा लोसपा छ ।
नेताहरुका अनुसार स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्रदेखि समसामयिक राजनीतिको विषयमा पनि छलफल हुने छ । लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेकोबारे शीर्ष नेताहरु बैठकमा प्रष्ट पार्ने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसहकारी ठगीका सबै आरोपितलाई कानुनको दायरमा ल्याइन्छ : गृहमन्त्री
पुष ४, २०८१ बिहिबार
नेपाल र कोरियाबीच टीआईपीएफ सम्झौता
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार
सामान्य विषयको टिप्पणीलाई लिएर भारतीय संसदमा हंगामा, सांसदबीच धकेलाधकेल
पुष ४, २०८१ बिहिबार