अन्तरबैंक सापटीको ब्याजदर ७ प्रतिशत पुग्यो
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १६:४५:४६
१६ चैत, काठमाडौं । अन्तरबैंक सापटीको ब्याजदर ७ प्रतिशत बढी पुगेको छ । तरलता अभाव कम नएपछि बैंकहरुले अन्तरबैंक सापटीमा समेत ७ प्रतिशत नाघेको हो ।
तरलता अभाव सामाधान तिर नगएपछि बैंकहरुले अन्तरबैंक सापटीमा ७ दशमलव २ प्रतिशतभन्दा बढी ब्याज तिर्न थालेका छन्।
केन्द्रिय बैंकको तथ्याँक अनुसार चैत २७ गतेसम्म्मा बैंकहरुको अन्तरबैक सापटीको ब्याजदर ७ प्रतिशत पुगेको छ। आइतबारसम्ममा ७ प्रतिशत पुगेको हो।
चालु आवको माघमा अन्तरबैंक सापटीको ब्याजदर ५ प्रतिशतको हाराहारी थियो। मौद्रिक नीतिको अर्धवर्षिक समिक्षामा केन्द्रिय बैंकले स्थायी तरलता सुविधा, बैंक दर लगायतको ब्याजदर बढाएपछि बैंकहरुले पनि अन्तरबैंक सापटीमा ७ प्रतिशतसम्म ब्याज दर हाल्न थालेका थिए।
मौद्रिक नीतिको दोस्रो त्रैमासिक समिक्षा अघि यस्तो सिमा ५ प्रतिशत थियो। बैंकहरुले ५ प्रतिशतको सिमा नाघेर अन्तरबैक सापटी लिन थालेपछि केन्द्रिय बैंकले उक्त सिमालाई बढाएर छ । अहिले बैंकहरुले ७ प्रतिशतभन्दा पनि माथि पुगेर सापटी लिन थालेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर ११, २०८१ मंगलबार
'बीबी माइनस' को ग्रेड प्राप्ति नेपालका लागि सञ्जीवनी बुटीः सीबीफिन
मंसिर १०, २०८१ सोमबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार