विश्वमा ८७ जना अर्बपति ४० वर्ष मुनिका
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १८:३२:७
१६ चैत, काठमाडौं । विश्वमा ४० वर्षभन्दा कम उमेरका अर्बपतिको संख्या ८७ रहेको छ । यो सम्पत्ति उनीहरुले आफ्नै मेहनतले कमाइ गरेको समाचारमा जनाइएको छ । गत वर्षभन्दा यो अर्बपतिको सूचीमा यो वर्ष ८ जना थपिएका छन् ।
हुुरुन ग्लोबल फोर्टी एन्ड अन्डर सेल्फ मेड बिलिनियरिज–२०२२ सूचीका अनुसार ३७ अर्बपतिका साथ अमेरिका पहिलो स्थानमा छ । यसपछि २५ अर्बपतकिा साथ चीन दोस्रो स्थानमा छ ।
८ अर्बपतिका साथ बेलायत भारतलाई पछि पार्दै तेस्रो स्थानमा रहेको छ । बेलायतले सूचीमा ३ स्थान सुधार गरेको हो ।
१ वर्षमा अमेरिकामा ६ र बेलायतमा ५ अर्बपति बढेका छन् । चीनको संख्यामा भने ५ जनाले कमी आएको छ । यसैगरी भारत ६ अर्बपतिका साथ यो सूचीमा चौथो स्थानमा छ । विगत १ वर्षको अवधिमा ४० वर्षमुनीका अर्बपतिको संख्यामा २ ले वृद्धि भएको छ ।
गत वर्ष आम्दानी गुमाएपनि फेसबुकका ३७ वर्षका संस्थापक मार्क जुकरबर्ग ५.८० लाख करोड भारु नेटवर्थका साथ शीर्ष स्थानमा छन् । टिकटकका संस्थापक ३९ वर्षीय झाङ यिमिङ ४.१२ करोड भारुका साथ दोस्रो स्थानमा छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
सभापति देउवाको गृह प्रदेशमा कोइरालाको प्रवेश, उत्साहीत छन नेता र कार्यकर्ता
पुष ४, २०८१ बिहिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ को चौथो संस्करण हुँदै
पुष ४, २०८१ बिहिबार
गाजामा युद्धविराम हुनेमा म आशावादी छु : अमेरिकी विदेशमन्त्री ब्लिन्केन
पुष ४, २०८१ बिहिबार
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँचको मृत्यु
पुष ४, २०८१ बिहिबार
हनोईस्थित कराओके बारमा आगलागी हुँदा ११ जनाको मृत्यु
पुष ४, २०८१ बिहिबार
महिला यु–१९ एसिया कपः नेपाल र श्रीलङ्काले अङ्क बाँडे
पुष ४, २०८१ बिहिबार