म्यादी प्रहरीको शारीरिक परीक्षा सुरु [ फाेटाे फिचर ]
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
चैत १६, २०७८ बुधबार १९:१:३४
![](https://nepalbahas.prixacdn.net/media/albums/maydi-24_hQkwgqJ2dy.jpg)
१६ चैत, काठमाडौं । आजबाट म्यादी प्रहरी भर्ना अभियानअन्तर्गत शारीरिक परीक्षा सुरु भएको छ । काठमाडौं प्रहरी परिसरमा फारम बुझाउनेहरूको मंगलबार कीर्तिपुरस्थित ल्याबेरोटरी स्कुलको खेल मैदानमा शारीरिक परीक्षा लिइएको हो ।
परीक्षामा एक हजार मिटर दौड, पुरुषको लागि पाँच र महिलाको लागि सात मिनेटमा पुरा गर्नुपर्ने, यसैगरी १० पटक पुसअप र १० पटक सेटअप पनि गर्नुपर्ने छ । यसको नजिता २० गते प्रकाशित हुने र त्यस्पछि मेडिकल, लिखित का साथै अन्तिममा मौखिक परीक्षा लिई छनौट गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोषराज पोखरेल एआईजीमा बढुवा सिफारिस
असार १०, २०८१ सोमबार
प्रेम सफल नबन्दा दुई प्रहरी जवानले गरे आत्महत्या
असार ५, २०८१ बुधबार
दोलखा घर भएका अजितले आफैले बोकेको राइफलबाट निधारमा गोली हानेको प्रहरीको निष्कर्ष
असार ५, २०८१ बुधबार
टेलिकमको बिलिङ प्रणालीमा अर्ब बढी हिनामिना आरोपमा मुद्दा चलाउने अख्तियारको तयारी
असार ११, २०८१ मंगलबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
मुख्यसचिवका दाबेदार गृहसचिव अर्याल ढुक्कै विदेश भ्रमणमा
असार ११, २०८१ मंगलबार
बाढी बस्तीमा पसेपछि विराटनगरमा ५ सय बढी घर डुबानमा, वडा नं ६ धेरै प्रभावित
असार १२, २०८१ बुधबार
अस्ट्रेलिया विश्वकपबाट बाहिरिएपछि डेभिड वार्नरले लिए सन्यास
असार १२, २०८१ बुधबार
ओखलढुङ्गामा पहिरोले घरगोठ पुरिँदा एकजनाको मृत्यु, दुई घाइते
असार १२, २०८१ बुधबार
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार